नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा श्रेष्ठ निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा श्रेष्ठ निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८३, मंगलवार

    दमौली,२२ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासङ्घको ६० औं वार्षिक साधारणसभाबाट गण्डकी प्रदेश भुगोलतर्फबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    श्रेष्ठ तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुन् ।