पहिरोले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पहिरोले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८३, बिहीबार

    दमौली, २४ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक आज दिउँसो सुख्खा पहिरा खस्दा आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

    सडकमाथिबाट ढुंगासहितको पहिरा खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो । पहिरा पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।

    तस्बिर : राजेश कार्की