रास्वपा तनहुँ अधिवेशन : उम्मेदवारी दर्ता गर्ने समय थपियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा तनहुँ अधिवेशन : उम्मेदवारी दर्ता गर्ने समय थपियो

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८३, शुक्रबार

    दमौली, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको अधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने समय लम्ब्याइएको छ । यसअघि शुक्रबार सॉझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकामा भोलि शनिबार बिहान १० बजेसम्म लम्ब्याइएको हो ।

    रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोलालाई सर्वसम्मत बनाउन प्रयास थालिएको छ ।