रास्वपा तनहुँ सभापतिमा बास्तोला र न्यौपानेको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा तनहुँ सभापतिमा बास्तोला र न्यौपानेको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८३, शुक्रबार

    दमौली, २२ जेठ । रास्वपा तनहुँको सभापतिका लागि विश्व बास्तोला र डा. शेषरमण न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।

    जेठ २४ गते हुने अधिवेशनका लागि शुक्रबार बास्तोला र न्यौपानेले उम्मेदवारा दर्ता गरेका हुन् ।

    दर्ताको समय भोलि बिहान १० बजेसम्म तोकिएको छ ।