रास्वपा तनहुँको सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा तनहुँको सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८३, शनिबार

    दमौली, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका दीपक ढकालले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।

    श्रेष्ठ यसअघि कार्यकालमा सहसचिव थिए ।