स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको सबै मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको सबै मत

    खबरपुञ्ज संवाददाता

    १० असार २०८३, बिहीबार

    चितवन, ११ असार । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डा. स्वर्णिम वाग्लेले शत प्रतिशत मत पाएका छन् ।

    जारी महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट १७० प्रतिनिधिमध्ये ४९ मत खसेको थियो । प्रवासबाट सर्वाधिक मत पाउनेमा स्वर्णिम वाग्ले एक्लो रहेका छन् ।

    प्रवासका प्रतिनिधिले समेत मतदान गरिसकेकोले अबको केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी अहिले भइरहेको छ ।