चितवन ११ असार । रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
उनले २६०७ मत ल्याएका हुन् । त्यस्तै गणेश पराजुलीले २०४५, मनिष झाले २२३७ र सोविता गौतमले २५९४ मत ल्याएकी छिन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.