कांग्रेस सभापति गगन थापालाई मोहनकुमार श्रेष्ठसहितको टोलीद्वारा बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस सभापति गगन थापालाई मोहनकुमार श्रेष्ठसहितको टोलीद्वारा बधाई

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८३, आईतवार

    तनहुँ, २५ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापालाई तनहुँका युवा नेता एवं महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका क्षेत्रीय सभापति सगुन श्रेष्ठलगायतले आइतबार भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    सभापति थापालाई भेटेर उनीहरूले पार्टीको नेतृत्वमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।