२४ घण्टामा ११ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा ११ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आइतबार मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो।

    पछिल्लो २४ घण्टामा मात्रै ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। सोमबार संक्रमितमा हुनेमा  महिला र  पुरुष छन्। आइतबार मात्रै २९० महिला र ६९० पुरुष गरी ९८० जनामा संक्रमण देखिएको थियो।