चीनले दियो ८ लाख सेरोभेल खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चीनले दियो ८ लाख सेरोभेल खोप

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    काठमाडौं : चीन सरकारले निर्माण गरेको कोभिडविरुद्धको खोप सिनोफार्मबाट उत्पादित ‘सेरोभेल’ खोप सोमबार काठमाडौं आइपुगेको छ। अनुदान स्वरुप हस्तान्तरण गरिएको  कोभिडविरुद्धको ८ लाख खोप चिनियाँ राजदूतावासका प्रतिनिधिले एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् ।

    यस अघि भारत सरकारले अनुदान स्वरुप दिएको १० ‘कोभिसिल्ड’ खोप प्रयोग गरिसकेको छ। पहिलो चरणको खोप माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो।