दमाैली : दोस्रो भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिएपछि जारी गरिएको निषेधाज्ञा एक महिना बढि भइसकेको छ । निषेधाज्ञाका कारण तनहुँका पर्यटकीय क्षेत्र सुनसान छन् । निषेधाज्ञाकै कारण सुनसान रहेको ठाउँमध्ये एक हो व्यास–५ स्थित मानुङकोट ।
पछिल्लो समय निकै चर्चित मानुङकोटमा यतिबेला पर्यटकको घुइँचो छैन । निकै शान्त छ मानुङकोट । हेरौ केही तस्वीर :