पोखरा : अनेरास्ववियु गण्डकी प्रदेशको सहइन्चार्जको जिम्मेवारी रिता ढकालले प्राप्त गरेकी छन् । अनेरास्ववियुको हालै सम्पन्न बैठकले ढकाललाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिएको हो ।
ढकालसँगै आशीर्वाद सुवेदी र भरत कोने गुरुङ सहइन्चार्ज तोकिएका छन् । ढकाल जिल्ला युवा समिति तनहुँकी अध्यक्ष समेत हुन् ।