खड्का प्रेस चौतारीको केन्द्रीय सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खड्का प्रेस चौतारीको केन्द्रीय सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७८, शनिबार

    दमाैली । प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का केन्द्रीय सदस्यमा मनोनित भएका छन् । शनिबार बसेको केन्द्रीय समितिको बैठकले खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

    खड्का चौतारीको दुई कार्यकाल अध्यक्ष भएका छन् । दमौलीबाट प्रकाशित भञ्ज्याङ दैनिकका सम्पादक रहेका खड्का विगत डेढ दशकदेखि जिल्लामा पत्रकारितामा क्रियाशील छन् ।