भक्त रसाइलीले एमाले छाडे, नेकपा एस प्रवेश गरेको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भक्त रसाइलीले एमाले छाडे, नेकपा एस प्रवेश गरेको घोषणा

    खबरपुञ्ज संवाददाता

    ३० पुष २०७८, शनिबार

    दमौली । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य भक्त रसाइलीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। शनिबार प्रेस विज्ञप्ती मार्फत् रसाइलीले एमाले परित्यागको घोषणा गरेका हुन् ।

    उनले विज्ञप्तीमार्फत् नेकपा एकीकृत समाजवादी प्रवेश गरेको जनाएका छन् ।