तनहुँमा थपिए ८६ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए ८६ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विवरण अनुसार तनहुँका ४२ महिला र ४४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    त्यसमध्ये व्यास कोभिड अस्पतालबाट ६ जना पहिचान भएका हुन् । स्वास्थ्य कार्यालय तनहुँबाट ३३ जना एन्टिजेन परीक्षणबाट पहिचान भएका हुन् ।