निर्वाचन खर्च बुझाउन उम्मेदवारलाई आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन खर्च बुझाउन उम्मेदवारलाई आग्रह

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७९, शुक्रबार

    दमाैली । जिल्ला निर्वाचन कार्यालय तनहुँले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गरी निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण बुझाउन आग्रह गरेको हो ।

    अनूसूची ३० बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था अनुसार नगरपालिका, गाउँपालिकाका विभिन्न पदमा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन सूचित गरिएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

    No description available.