रवि लामिछानेकाे समर्थनमा रास्वपा आँबुखैरेनीद्वारा प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    रवि लामिछानेकाे समर्थनमा रास्वपा आँबुखैरेनीद्वारा प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्य समितिले सभापति रवि लामिछानेको समर्थनमा साेमबार आँबुखैरेनीमा प्रदर्शन गरेको छ ।

    रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्ने हल्ला सुनेर रास्वपा नेता कार्यकर्ताहरुले आँबुखैरेनीमा प्रदर्शन गरेका हुन् ।

    उनीहरुले सहकारीकाे बचत रकम फिर्ता गर, षड्यन्त्रकाे घाेर निन्दा गर्दछाै, कानुनकाे सही पालना गर जस्ता नारा लगाएका थिए ।

    May be an image of 11 people and text
    May be an image of 8 people and text
    May be an image of 6 people, crowd and text
    May be an image of 8 people and crowd