दमौली, २८ असार । टिम नेपो तनहुँको वर्ष २०२५/२६ का लागि अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै क्लवको सचिवमा मनिषा आले, कोषाध्यक्षमा परशुराम ढुंगाना चयन भएका छन् ।
क्लवले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.