आज दमौलीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आज दमौलीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०८२, शुक्रबार

    दमौली, २६ मंसिर । नेपाली कम्युनिष्ट पार्टीले आज दमौली सभाहलमा एकता सन्देश सभा गर्ने भएको छ। पार्टीभित्र संगठनात्मक एकता, कार्यगत समन्वय र आगामी राजनीतिक दिशाबारे स्पष्ट सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

    कार्यक्रमका प्रमुख वक्तामा नेता पम्फा भुषाल र नेता राजेन्द्र पाण्डे रहने जनाइएको छ ।

    सभामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहने सो पार्टीका नेतृ आशा कोइरालाले जानकारी दिइन्