भोलि तनहुँ आउँदै बालेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोलि तनहुँ आउँदै बालेन

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०८२, शुक्रबार

    दमौली, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह भोलि शनिबार तनहुँ आउने भएका छन् । देशव्यापी चुनावी दौडमा रहेका साह शनिबार तनहुँ आउन लागेका हुन् ।

    साहले तनहुँका विभिन्न ठाउँमा कार्यकर्तासँग भेट गर्न सक्ने बताइएको छ । उनको हालसम्मको चुनावी दौड हेर्दा गाडीबाटै हात हल्लाउँदै अगाडी बढ्ने गरेको देखिएको छ ।

    साह शुक्रबार सॉझ गोरखा आइपुग्नेछन् । शनिबार लमजुङ पुगेर डुम्रे हुँदै पोखरा जाने कार्यक्रम रहेको छ ।