दमौली, १८ वैशाख । शान्तिका अग्रदूत गौतमबुद्धको २५७० औ जन्मजयन्ती शुक्रबार मनाइँदैछ । जन्मजयन्तीको अवसरमा दमौलीमा पदयात्रा गरिएको छ । शान्तिको कामना सहित बौद्ध धर्माबलम्बीले पदयात्रा निकालेका हुन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.