देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

    काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो…

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक…

    नेपाली सेनाले भन्यो– सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

    काठमाडौ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति…

    दसैं बिदापछि आजदेखि सरकारी कार्यालय खुल्ने

    काठमाडौ । सरकारी कार्यालय खुल्ने भएका छन्। बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।  सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको…

    कोजागत पूर्णिमामा गण्डकी प्रदेशमा बिदा

    पोखरा । बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारले सो…

    मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने

    गाेरखा । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो।…

    जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

    काठमाडाै । देशका विभिन्न स्थानबाट जुवातास खेलेकाे अभियाेगमा २१ जना पक्राउ परेका छन् ।  महालक्ष्मी नगरपालिका-४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा…

    लमजुङमा बोलेरो जीप दुर्घटना : २० घाइतेको उद्धार गरी अस्पताल पठाइयो

    लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–६ मकैडाँडाबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् ।  क्षमताभन्दा बढी यात्रु बोकेको ग १…

    ३६ राष्ट्रलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक

    काठमाडौ । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५…

    पाेखरा एभेन्जर्सकाे मुख्य प्रशिक्षकमा राजीव कुमार

    काठमाडाै । पोखरा एभेन्जर्सले भारतीय पूर्व क्रिकेटर राजीव कुमारलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टोली पोखरा एभेन्जर्सले इन्डियन प्रिमियर…