थप ३६० जनामा कोरोना सङ्क्रमण पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थप ३६० जनामा कोरोना सङ्क्रमण पुष्टि

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बिहीबार

    काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना सङ्क्रमित भेटिएका हुन् ।

    नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।