४६४ कोरोना सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ४६४ कोरोना सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शुक्रबार

    काठमाडाै । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएकाे हाे ।

    याेसँगै नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ। त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।