साउनकाे अन्तिम साेमबार शिव मन्दिरमा भक्तजन (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साउनकाे अन्तिम साेमबार शिव मन्दिरमा भक्तजन (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, सोमबार

    तनहुँ । साउन महिनाकाे अन्तिम साेमबार तनहुँकाे व्यास नगरपालिका-५ पाटनस्थित शिव मन्दिरमा भक्तजनले पूजाअर्चना गरेका छन् । बिहानैदेखि व्रत बसेर भक्तजनले मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

    पराशर क्षेत्रभित्र हालै मात्रै निर्माण सम्पन्न गरिएकाे मन्दिरमा बिहानैदेखि भक्तजनकाे चहलपहल थियाे ।

    केही तस्वीरहरु :