लामो दूरीको यातायात र शिक्षण संस्था भदौभर नखुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लामो दूरीको यातायात र शिक्षण संस्था भदौभर नखुल्ने

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    काठमाडाै : रकारले लामो दूरीको यातायात भदौ महिनाभर बन्द गर्ने निर्णय गरेको छ। यसअघि भदौ १ बाट खोल्ने भनिएको लामो तथा मध्य दूरीको सार्वजनिक यातायात सञ्चालनको निर्णय १५ गतेसम्मका लागि सारिएको थियो।

    तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो महिनाभर लामो तथा छोटो दूरीका सवारी नखोल्ने निर्णय गरेको हो। यसैगरी, सरकारले शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।