कस्तो छ आजको मौसम अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कस्तो छ आजको मौसम अनुमान

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    काठमाडौ : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको पुर्वी विहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ ।अहिले देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

    दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

    राती : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।