सुनको मुल्य घट्दा चाँदीको बढ्यो, तोलाको कति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मुल्य घट्दा चाँदीको बढ्यो, तोलाको कति ?

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    काठमाडाै : बिहीबार पनि सुनको मुल्य घटेको छ । आज सुनको मुल्य २०० रुपैयाँले घटेको हो ।
    हिजो सुनको मुल्य प्रतितोला रु. ९४ हजार १०० थियो । आज त्यो घटेर ९३ हजार ९०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघकाअनुसार आजका लागि तेजावी सुनको मुल्य भने ९३ हजार ४०० रुपैयाँ तोकेको छ ।

    आज सुनको मल्य घट्दा चाँदीको मुल्य घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले बढेर ११८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मुल्य प्रतितोला ११७५ रुपैयाँ थियो ।