आँबुखैरेनी र देवघाटमा दुई सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी र देवघाटमा दुई सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा चितवन र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा दुई पुरुषलाई सङ्क्रमण पुष्टि भएको हो ।

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आँबुखैरेनी गाउँपालिका–६ का ४० र देवघाट गाउँपालिका–५ का २७ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ ।