सुन तोलामा ४ सय रुपैयाँ बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुन तोलामा ४ सय रुपैयाँ बढ्यो

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७७, शुक्रबार

    काठमाडाै : आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको मुल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार स्थिर रहेको सुनको मुल्य आज भने थोरै बढेको हो । चाँदीको मुल्य आज घटबढ स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।