व्यासमा दश सहित तनहुँमा थपिए २३ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा दश सहित तनहुँमा थपिए २३ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँमा बिहीबार २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनमध्ये व्यास नगरपालिकामा मात्रै दश जना छन् । त्यस्तै भानु नगरपालिकामा ९ र म्याग्दे गाउँपालिकामा चार जना छन् ।

    व्यास नगरपालिकामा वडा नखुलेका ४६, ३९ र ५० वर्षीया महिला र ७७, ५२, २५, ३३, २८, ५२ र ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै भानु नगरपािलकाका ३१, २९, २८ वर्षीय पुरुष र ६१, २४, ३४, ६५, ३० र ३० वर्षीया महिलामा सङ्क्रमण पुष्टिभ भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकाका ५८, ५६, २१ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।