शुक्लागण्डकी नगरप्रमुख कोरोनामुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरप्रमुख कोरोनामुक्त

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । मंसिर ९ गते कोरोना सङ्क्रमित हुनुभएका गुरुङ १२ दिनपछि आइतबार कोरोनामुक्त हुनुभएको हो ।

    कोरोना सङ्क्रमण देखिएपछि घरमै आइसोलेशनमा बस्नुभएका गुरुङको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।