तनहुँमा थपिए छ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए छ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७७, मंगलवार

    तनहुँ : तनहुँमा मंगलबार छ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र म्याग्देमा सङ्क्रमित थपिएका हुन् । व्यासमा तीन र म्याग्देमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ।

    व्यास-२ का ६४, व्यास-४ का ६४ वर्षीया महिला, २३ वर्षीय पुरुष, माग्दे-७ का ५१, म्याग्दे-२ का ५७, म्याग्दे-४ का ७२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।