ट्रक पल्टिदा सहचालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ट्रक पल्टिदा सहचालक घाइते

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको ऑबुखैरेनी-४ पुलजीपमा बुधबार ट्रक पल्टिदा सहचालक घाइते भएका छन् । ऑबुखैरेनीबाट मुग्लिङ जॉदै गरेको लु १ ख ७४३२ नम्बरको ट्रक सडकबाट अनियन्त्रित भइ पल्टिदा सहचालक कपिलवस्तु घर बताउने २२ वर्षीय सोनाम सुनार घाइते भएका हुन् ।

    घाइतेको मुग्लिङस्थित हाइवे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।