तनहुँमा ओली पक्षका पॉच केन्द्रीय सदस्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ओली पक्षका पॉच केन्द्रीय सदस्य

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    तनहुँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा तनहुँका पाँच जना नेताहरु थप हुनुभएको छ ।

    मङ्गलबार प्रधानमन्त्री निवासमा बसेको केन्द्रीय समितिको बैठकले संविधान सभा सदस्य टुकराज सिग्देल, निवर्तमान प्रतिनिधि सभा सदस्यद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ किसान, राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपाने तथा जिल्ला नेता श्रीप्रसाद श्रेष्ठलाई केन्द्रीय समितिमा थप गरेको हो ।