कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना मदनकृष्ण डिस्चार्ज (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना मदनकृष्ण डिस्चार्ज (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ: कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमणपछि ९ दिनअघि उहॉ मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।

    अस्पतालबाट डिस्चार्ज हुनुभएका मदनकृष्णले जीन्दगी हावा रहेको बताउनुभयो । एक भिडियो सन्देश जारी गर्दै उहॉले भन्नुभयो ,– ‘महासंकटको समय सबैले सबैको हित सोचौं। केही रहेनछ जीन्दगी, शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोरी दिउँ जस्तो हुन्थ्यो, तर हावा रहेछ जिन्दगी।’

    म आज हसपिटलबाट discharge भएर घर आइपुगे। हजुरहरूलाई केहि अनुरोध गर्न चाहन्छु । 🙏

    Posted by Madan Krishna Shrestha on Friday, April 30, 2021