मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०७८, आईतवार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने हुनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएकाे हाे ।

    बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्राेतले जानकारी दिएकाे छ । (नेपाल प्रेसबाट)