कांग्रेस प्रवक्ता शर्मालाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस प्रवक्ता शर्मालाई कोरोना

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७८, सोमबार

    काठमाडाै : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइस संक्रमण भएको छ। कोरोनाको सामान्य लक्ष्यण देखिएपछि पीसीआर परीक्षणका क्रममा शर्मालाई कोरोना संक्रमण पुष्टी भएको हो।

    हल्का ज्वरो र जीउ दुख्ने समस्या भएपछि आइतबार बेलुका स्टार अस्पतालमा कोरोना परीक्षणका लागि स्वाव दिएको र सोमबार बिहानै रिपोर्ट पोजेटिभ शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएकाे छ ।

    आफू अहिले डेरामै आइसोलेशनमा बसिरहेकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।