तनहुँमा थप २६ जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थप २६ जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार भिमाद, घिरिङ, म्याग्दे, शुक्लागण्डकी, भानु र व्यासमा सङ्क्रमित थपिएका छन् । यसअघि मङ्गलबार नै ११ जना सङ्क्रमित थपिएका थिए ।

    भिमादमा थप पाँच जना सङ्क्रमित थपिएका छन् । घिरिङमा पाँच, म्याग्देमा चार, शुक्लागण्डकीमा पाँच र व्यास नगरपालिकामा सात जना सङ्क्रमित थपिएका छन् । तीन जना भने घिरिङस्थित हेल्थ डेस्कमा एन्टिजेन परीक्षणबाट पहिचान भएका छन् ।

    May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थ्य निदेशनालय गण्डद फोन: फूयाक्स पत्रसंख्या २०७७০७ चलानीनं. ५२०३९०, ५२००६૬ ५२०३३० १ महिला महिला महिला महिला परुष महिला ३१ गोरखा जना) पर्वत जना) स्याडजा महिला १ फलेबास ५९ ६ १ पुरुष ४३ ३ पुरुष ८ भानु भमाद घिसिड ४४,४२,६० १ महिला म्याग्दे ४ ५४ ५७ व्यास पुरूष परूष पुरुष पुरुष महिला महिला पुरुष जम्मा जिल्ला संक्रमितहरू लाईफ डायग्नोस्टिक तयारी भैरहेको व्यहोरा अनुरोध ३५,३८,२५ ५७ ४ १७२ जना लि., पोखरामा गरिएको परिक्षण मार्फत पहिचान हुनुभएको आइसोलेसनमा (मिति: २०७८/०१/२८ दिउँसो शर्मा निर्देशक नियन्त्रण तथा रोकथाम कार्यक्रम'
    No photo description available.