तनहुँमा भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    दमौली : तनहुँ लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार बिहान भूकम्पको धक्का महशुस भएको हो ।

    कति रेक्टर स्केलको भूकम्प हाे त्यो भने जानकारी आउन बाँकी छ । विस्तृत जानकारी केहीबेरमा