तनहुँका एसपी पौडेलको सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका एसपी पौडेलको सरुवा

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७८, मंगलवार

    दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपी पौडेल सहित देशभरका ५२ प्रहरी उपरिक्षकको मङ्गलबार सरुवा गरेको छ ।

    पाैडेलकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखरा सरुवा भएकाे छ । तनहुँमा बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर मानवस्रोत व्यवस्थापन महाशाखाका दिनेशराज मैनाली आउनुहुने भएको छ ।