तनहुँ : शनिबारदेखि तीन दिन देशका विभिन्न ठाउँमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले साउन ५ गतेसम्म देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
वर्षाका कारण तनहुँ पनि जोखिममा रहेको जनाइएको छ ।कालीगण्डकी,मर्स्यााङ्दी, त्रिशुली नदीहरुमा आकस्मिक वहाब हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।