श्रममन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रममन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७८, शुक्रबार

    काठमाडौ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेलगत्तै मन्त्री श्रेष्ठले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।