


काठमाडौं : माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको फाइनल खेलमा नेपाल विरुद्ध भारतले २–० को अग्रता बनाएको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको छ ।
यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।