१२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँ ?

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, सोमबार

    काठमाडौ : गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले काज सरुवा गर्दै १२ जिल्लाका सिडिओ हेरफेर गरेको हो । 

    गृह मन्त्रालयका सहसचिव किरण थापालाई कैलाली सिडिओको रुपमा पठाइएको छ भने गृहकै सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ ।