बन्दीपुरमा चङ्गा चैट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा चङ्गा चैट

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७८, मंगलवार

    दमौली : चाडपर्वका क्रममा गरिने चङ्गा चैट आजभोलि लोप हुँदै गएको छ । केही वर्ष पहिला दसै तिहारमा चङ्गा चैट हुँदै आएपनि आजभोलि यो हराउँदै गएको छ ।

    यसैक्रममा बन्दीपुर पर्यटन विकास समितिले चङ्गा चैट प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा बन्दिपुर गेष्ट हाउसका पत्थर प्रधान प्रथम, डल्ले साहुको खाजा घरका हरिशचन्द्र श्रेष्ठ द्वितीय, हेरिटेज गेष्ट हाउसका किसन प्रधान तृतीय, चिनो बन्दिपुरक् लक्ष्मण श्रेष्ठ र मतिना छे का अनिल प्रजापति सान्त्वना भएका छन् ।