तिहारले उज्यालिएको दमाैली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तिहारले उज्यालिएको दमाैली

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७८, बुधबार

    दमाैली : तिहार उज्यालो पर्व हो । तिहारमा घर, पसल, कार्यालय आदि झिलीमिली उज्यालो पार्ने चलन हुन्छ । तिहारको अवसरमा दमाैलीमा झिलीमिली देखिएको छ ।

    तिहारमा झिलिमिली बनाउने मुख्य दिन लक्ष्मीपूजा हो । आज लक्ष्मीपूजाको अघिल्लो दिन पनि मुख्य बजार क्षेत्र, घर, सडक उज्यालो देखिएको छ । विभिन्न रंङका बत्ती बालेर घर तथा भवनहरु उज्यालो पारिएको छ ।