तनहुँका डिएसपी युवराजको सरुवा, युवराज नै आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका डिएसपी युवराजको सरुवा, युवराज नै आउने

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७८, बिहीबार

    दमाैली : तनहुँका प्रहरी नायब उपरिक्षक (डिएसपी) युवराज तिमिल्सिनाको सरुवा भएको छ । करिब डेढ वर्षदेखि तनहुँमा कार्यरत तिमिल्सिनाको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ डिएसपीको सरुवा गरेको छ ।

    तिमिल्सिनाको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौमा सरुवा भएको छ । तनहुँमा सशस्त्र प्रहरी गण नं १ नक्सालबाट युवराज खड्का आउने भएका छन् ।