कांग्रेस महाधिवेशन : तनहुँ १ (ख) मा ४०२ मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस महाधिवेशन : तनहुँ १ (ख) मा ४०२ मत खस्यो

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७८, शुक्रबार

    दमौली : नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत शुक्रबार भएको तनहुँ क्षेत्र् नम्बर १ (ख) को मतदानमा ४०२ मत खसेको छ। ४१२ मतदाता मध्ये ४०२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    मतदान सकिएपछि अहिले यो क्षेत्रमा मतगणनाको तयारी थालिएको छ। मतपेटिका सिल भइसकेको र दुवै पक्षका प्रतिनिधिको रोहवरमा मत गन्ने तयारी गरिएको छ।

    यो क्षेत्रमा राजेन्द्र पिया र काजीमान श्रेष्ठ चुनावी मैदानमा छन् ।