दमौली : तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाकी उपाध्यक्ष कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबार सम्पन्न प्रदेशसभाको निर्वाचनबाट उनीहरु तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
ऑबुखैरेनी अध्यक्ष थापाले १६० मत प्राप्त गरेका छन् भने १९९ मत प्राप्त गरेकी छन् ।